भोजपुरमा प्रहरी र बिप्लव समूहका कार्यकर्ता बीच दाहोरो भिडन्त

भोजपुर । भोजपुरमा प्रहरी र बिप्लव समूहका कार्यकर्ता बीच दाहोरो भिडन्त भएको छ । भुजपुर सदरमुकाम स्थित हाटबजार नजिकै भएको भिडन्तमा विप्लव समुहका ओखलढुंगा इन्चार्ज निरकुमार राईको निधन भएको प्रहरी प्रवक्ता ९एसपी० रमेश थापाले जानकारि दिए । भिडन्तमा प्रहरी जवान सन्जिव राइको निधन भएको छ । प्रहरी जवान सामनाथ भट्टराई घाईते भएका छन् ।